Skip

GES, the best school in Gaindakot, Nawalparasi

भौतिक कक्षा सुरु हुने बारे

आदरणीय अभिभावकज्यू, 

नमस्कार!

जिल्ला प्रशाशन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा जारि सूचना अनुसार यहि भाद्र २० गतेदेखि कोभिड बिरुद्धको निषेधआज्ञा हटाइएको हुनाले कक्षा नर्सरी देखि ३ सम्म र कक्षा ८ देखि १० सम्म अनलाइन माध्यामद्वारा सञ्चालित कक्षाहरु २०७८ भाद्र २७ गते आइतबार देखि र कक्षा ४ देखि कक्षा ७ सम्मका कक्षाहरु २०७८ भाद्र २८ गते सोमबार देखि भौतिक रुपमा सञ्चालन हुने जानकारी गराउँदछौं  । सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन हुने भौतिक कक्षाहरुमा विद्यार्थीको भीड कम गर्नको लागि आलो-पालो गरि विद्यार्थीहरुलाई उपस्थित गाराइनेछ । बिद्यार्थीहरु आफ्नो रोल नम्बर अनुसार जोर रोल नम्बर भएका जोर दिनमा (सोमबार, बुधबार र शुक्रबार) र बिजोर रोल नम्बर भएर बिजोर दिनमा (आइतबार, मंगलबार, बिहिबार) विद्यालयमा उपस्थित भइ पठन-पाठन सञ्चालन हुने जानकारी गराउँदछौं । 

 

विद्यार्थीहरुको रोल नम्बरको जानकारीको लागि बाबु-नानीको Google Classroom हेर्नुहुन अनुरोध छ ।

 

कृपया आफ्ना बाबु-नानीलाइ विद्यालय पठाउदा आनिवार्य रुपमा मास्क, केहि अतिरिक्त मास्क, स्यानिटाइजर, पानीको बोत्तल र दिवा खाजा सहित पठाउनुहुन हार्दिक आनुरोध गर्दछौं ।

 

पुनश्च: 

कक्षा नर्सरी देखि ३ र कक्षा ८ देखि १०

कक्षा सुरुहुने दिन: बिजोर रोल नम्बर २०७८ भाद्र २७ गते आइतबार देखि र जोर रोल नम्बर २०७८ भाद्र २८ गते सोमबार

 

कक्षा ४ देखि कक्षा ७

कक्षा सुरुहुने दिन: जोर रोल नम्बर २०७८ भाद्र २८ गते सोमबार देखि र बिजोर रोल नम्बर २०७८ भाद्र २९ गते मंगलबार देखि 

 

अन्य केहि जानकारीको लागि :

हिरालाल अर्याल, प्रिन्सिपल - 9855053631 

अर्जुन पाण्डे,  तहगत संयोजक (कक्षा ८, ९ , १० र ११) - 9845219486 

दिक्षा पाण्डे,  तहगत संयोजक (कक्षा ४, ५ र ६) - 9845204448

विनी गुरुङ्ग,  तहगत संयोजक (कक्षा १, २ र ३) - 9867914022

कमला गुरुङ्ग,  तहगत संयोजक (कक्षा प्ले ग्रुप, नर्सरी र केजी) - 9808658640

कक्षा शिक्षकहरुको नम्बर विद्यार्थीहरुको रोल नम्बर सूचीमै राखिएको छ ।

 

धन्यबाद ।

 

Gaindakot English School